काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज अर्थात भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख