२५ भदौ २०८३, बिहिबार

IPO

१ लाख कित्तासम्म भर्न पाईने कम्पनीको आईपीओमा आवेदन दिने म्याद निजिकियो

काटमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने म्याद नजिकिएको छ । कम्पनीको आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता