९ श्रावण २०८३, शनिबार

IPO

राप्ती हाइड्रोको आइपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ६ !

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान आइपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार