काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बेच्नै सकस भइरहेको छ । असार १३ गतेदेखि असार २७गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा माग म्याद थप गरेर साउन १० पुराएको थियो । साउन १० गतेसम्म पनि माग अनुसारको आवेदन नपर्दो म्याद थप गरी साउन