IPO « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

IPO

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन, कति पर्यो आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनको आईपीओमा आवेदन दिने बुधबार (असार २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । सीडीएसका अनुसार आज मंगलबार (असार २८ गते) बिहान १० बजेसम्ममा १० लाख ५९ हजार