IPO « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

IPO

राप्ती हाइड्रोको आईपीओ असार २९ गतेदेखि बिक्री खुला गर्ने, कति कित्ता आवेदन दिने ?

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्ने