२५ भदौ २०८३, बिहिबार

IPO

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले असार २३ गते बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको हो । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्कासन तथा