IPO « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

IPO

रसुवागढी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुलो गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर