१० श्रावण २०८३, आइतबार

IPO

२ कम्पनीको आईपीओ बिक्री प्रबन्धक र एक कम्पनीको प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ ।साथै ट्रेड टावर लिमिटेडको आइपिओको प्रत्याभूतिमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर