२५ भदौ २०८३, बिहिबार

IPO

लगानी गर्ने होइन त ? सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिन म्याद थप

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले असार २ गतेदेखि १६ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा सो अवधिमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरि असार २४ गतेसम्म पुराएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन