काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ शुक्रबार दिउँसो ३ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट गरिने छ । कम्पनीले जेठ २० गतेदेखि जेष्ठ २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५