काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन मागभन्दा ७.२२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबारसम्म कम्पनीको आईपीओमा १० लाख ३१ हजार ११७ जना आवेदकले १ करोड २० लाख ११ हजार ९३० कित्ता शेयरका लागि १ अर्ब २० करोड ११ लाख ९३