२४ भदौ २०८३, बुधबार

IPO

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बैशाख २ गतेदेखि बिक्री खुला, कति कित्ता आवेदन दिन पाउँछ ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार