२४ भदौ २०८३, बुधबार

IPO

ग्रीन भेन्चर्सको आईपीओमा २ करोड कित्ता माग, कतिले दिए आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा तेस्रो दिन ७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार विहीबार ५ बजेसम्म कम्पनीको आईपीओमा १५ लाख ९२ हजार ७६३ जना आवेदकले १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ६.७९ गुणा