काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो । इमर्जिङ्ग नेपाल लिमिटेडको शुक्रबार ५५ लाख ५६ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको ५ लाख