१० श्रावण २०८३, आइतबार

IPO

बलेफी हाइड्रोपावरको आईपीओमा ३ हजार ८१९ जनाको आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा मंगलबारसम्म ३ हजार ८१९ जना आवेदकले ६ लाख ६६ हजार ३७० कित्ता शेयरका लागि ६ करोड ६६ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ)