काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा बिहीबारसम्म १ हजार १९४ जना आवेदकले २ लाख ११ हजार १९० कित्ता शेयरका लागि २ करोड ११ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ)