१४ कार्तिक २०८३, शनिबार

IPO

७ हजार १७४ जनाले दिए बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रबारसम्म ७ हजार १७४ जना आवेदकले १२ लाख २३ हजार ४१० कित्ता शेयरका लागि १२ करोड २३ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ)