२४ भदौ २०८३, बुधबार

IPO

इमर्जिङ्ग नेपालको आईपीओ आज बाँडफाँट हुँदै, ८ जना भाग्यमानीले ११ कित्ता पाउने !

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ आज (बुधबार) बाँडफाँट गरिने भएको छ । आज बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट गरिने निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो