२६ भदौ २०८३, शुक्रबार

IPO

आईपीओ निष्कासनको प्रस्तावसहित दार्चुला पावरले डाक्यो नवौं वार्षिक साधारणसभा

काठमाडाैं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित नवौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा मंसिर १२ गते गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। सोसंगै आईपीओ जारी गर्न कम्पनीको पूँजी संरचना वृद्धि