बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत हिस्सा, अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न नियामक निकायबाट अनुमति