२६ भदौ २०८३, शुक्रबार

IPO

दरमखोला हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम मौका, ५० हजार कित्ता भर्न पाइने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनील गत असार ९ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५००