२६ भदौ २०८३, शुक्रबार

IPO

हिमालयन बैंकको एफपीओ आजदेखि खुला, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख कित्ता शेयर निष्कासन

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याउनु पर्ने प्रावधानअनुसार बैंकले यो एफपीओ ल्याउन लागेको हो। हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५