काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४