काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कम्पनीको आईपीओ सूचीकृत भएको हो । कम्पनीले वैदेशिक रोजगारि, कर्मचारी, लगानी कोष र सर्वसाधारणलाई बाँडफाँट गरेको १६ लाख र संस्थापकका लागि ६४ लाख सेयरसहित कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले