२६ भदौ २०८३, शुक्रबार

IPO

सान्भि इनर्जीको आइपीओ बाँडफाँट आज, भाग्यमानी २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर पाउने

काठमाडौं । आज दिउँसो ३ बजे सान्भि इनर्जीको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको कार्यलयमा बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा भाग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा साढे १० गुणा बढी आवेदन परेको छ । कुल