काठमाडौं । वन ओ वन कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन प्रस्तावसहित कम्पनीले पुष २५ गते१२ औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा उक्त दिन दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को