काठमाडौं । थप दुई कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएकोहो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट