२६ भदौ २०८३, शुक्रबार

IPO

नेप्सेमा नेपाल वेयरहाउजिङ्गको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ६५ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता .(वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष कर्मचारीहरु समेत) मा वितरण गरेको १३ लाख ७५ हजार र संस्थापक सेयरधनीरुले लगानी गरेको