२६ भदौ २०८३, शुक्रबार

IPO

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने समय लम्बियो, अब कति र कहिलेसम्म भर्ने ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने म्याद लम्बिएको छ । गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको कम्पनीको आइपीओमा आगामी पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ । तर, माग बमोजिम आवेदन प्राप्त भएको खण्डमा भने सार्वजकि सूचना प्रकाशन गरि बिक्री खुला भएको चार कार्यदिनपश्चात कुनै पनि