काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपीओमा बुधबार अर्थात मंसिर २० गते बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधबार बिहान १० बजे बाँडफाँट गरेको जनाएको हो । आइपीओमा १२ लाख ५७ हजार ७५६ जनाले कुल १ करोड ३६ लाख ४३ हजार ३९०