काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । कम्पनीले प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्नेछ । कम्पनीले