२६ भदौ २०८३, शुक्रबार

IPO

हिमालयन रि इन्स्योरेन्सको आइपीओ कतिले भरे ?

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा ३५ करोड ६० लाख ६६ हजार ८८० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्म १९ हजार २९८ जनाले १७ लाख २८ हजार ४८० कित्ता लागि आवेदन दिएका हुन्