काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा २४ हजार १०३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १५ गते साँझ ५ः०७ बजेसम्म २४ लाख ७२ हजार ९९० कित्ताका लागि आवेदन परेको हो । जस मार्फत ५० करोड ९४ लाख ३५