२६ भदौ २०८३, शुक्रबार

IPO

भोलिदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्दै सन नेपाल लाइफ, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि अर्थात साउन ३२ गते देखि सर्वसाधारणलाई प्रिमियम मुल्यमा आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्न लागेको हो