काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँटको तयारीमा रहेको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार भोलि अर्थात साउन ३१ गते साँझ बाँडफाँट हुने जनाएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड