२६ भदौ २०८३, शुक्रबार

IPO

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले आज बाँडफाँट गरेको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो