शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

कलिका लघुवित्तको १० प्रतिशत बोनस शेयर घोषणा

काठमाडौ । कलिका लघुवित्तको १० प्रतिशत बोनस शेयर घोषणा भएको छ । हिजो बेलुका बसेको संञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा र तेही समयसम्मको संचिंत नाफाबाट प्रति शेयर १० प्रतिशतका दरले बोनस शेयर वितरण्न गर्ने प्रस्ताव पेश गरेको छ । उक्त लाभाशं नेपाल राष्ट्र बैंकले स्वीकूत गरेपछि कम्पनिको