शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा, एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनिले चैत १८ गते पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांशका साथै एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनिले