काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गरेवापत् विद्युतीय भुक्तानीको सीमा हटाउने तयारी गरेको छ । हाल सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा १० लाख रुपैयाँ राष्ट्र बैंकले निर्धारण गरेको छ । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको भन्दै बोर्डले सेयर कारोबारमा सीमा नलाग्ने व्यवस्था