काठमाडौं । शुक्रबारदेखि साधारण शेयर जारी गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा दिन (आइतबार) को तथ्याङ्क अनुसार ९ लाख ३५ हजार ४८७ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागी १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ संकलन