२३ कार्तिक २०८३, सोमबार

शेयर

नेप्सेमा ६ कम्पनीको सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

काठमाडौं । गत सातो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त, पोखरा फाइनान्स, सहारा विकास बैंक, एनआईसी एशिया लघुवित्त र विजय लघुवित्तको ५८ लाख ६६ हजार भन्दा बढी सेयर सूचीकृत गरिएको छ । १. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बोनस सेयर वितरणपश्चात ६ लाख ४ हजार