शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

नेप्सेको सिस्टममा समस्या आउँदा एक्काशि सेयर बजार ८८ अंकले घट्यो

काठमाडौं । नेप्सेको सिस्टममा समस्या देखिएको छ । बुधबार सेयर कारोबार सुरु भएको केहि समयपछि नेप्सेको सिस्टममा समस्या देखिएको हो । कारोबार सुरु भएको केही समय बढेको बजार एकाएक ८८.२४ अंकले घटेर २४९८.२७ बिन्दुमा कारोबार भैरहेको छ । १८३ कम्पनीको २१ लाख १० हजार बढी कित्ता सेयर १ अर्ब १६