शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

मंगलबार २ कम्पनिको ११ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ११ लाख ६० हजार ४ सय ४६.९७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा सुचिकुत भएको आईसीएफसी फाइनान्सको शेयरधनीहरुलाई प्रदान गरेको १०.५० प्रतिशत बोनस बापत ९ लाख ७७ हजार ६ सय ३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी