काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ यसे साता बाँडफाँट गरिने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका अनुसार बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको छ । आवेदन दिएकाहरुको तथ्याङ्क भेरिफाई सकिने बित्तीकै प्रि–अलोटमेण्ट गरिने छ । बिक्री कम्पनीका अनुसार यसै