शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

चन्द्रागिरि हिल्सको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर(आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १००र– कायम भएको उक्त आईपीओ बुधबारको निर्णय अनुसार नेप्सेमा सूचीकृत भएको हो । नेप्से र कम्पनीबीच शेयर सूचीकरण सम्झौता