शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

राष्ट्रिय सहकारी बैंकले ९५ प्रतिसत सहकारीलाई समेट्न सकेन, त्यसैले नयाँ संस्था जन्मिनुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । नेपालमा अहिलेसम्म एउटा मात्रै सहकारीहरुको बैंकको रुपमा राष्ट्रिय सहकारी बैंक रहेको छ । यसले देशमा भएका ५ प्रतिसत सहकारीलाई पनि समेट्न नसकेको भन्दै नयाँ सहकारी बैंक दर्ता भएको छ । सहकारीकर्मी शुरेन्द्र भण्डारीको अध्यक्षतामा नेपाल सहकारी बैंक सहकारी विभागमा दर्ता भएको छ । प्रश्तावित अध्यक्ष भण्डारीले मुलुकमा रहेका