काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले ४९.४० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पेश गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले आ व २०७६/०७७ सम्मको मुनाफाबाट शेयरधननीलाई हाल रहेको चुतmा पुजीको ४९.४० प्रतिशतले हुन आउने बोनस शेयर र उकत बोनस शेयर भुक्तानीको लागी लाग्ने कर वापतको २.६० प्रतिशतले हुन आउने रकम