काठमाडौं । माघ १ गतेदेखि लागु हुनेगरी विभिन्न वाणिज्य बैंकहरूले सेयर धितो कर्जासँगै अन्य कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकको आधार दर ५.७४ प्रतिशत रहेको छ । यो बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतमात्र प्रिमियर जोडर यस्तो कर्जा प्रवाह गर्ने भएको छ