शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँडः पाँच लाखले पाए ६० कित्ता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंकको आईपीओ आज बाँडफाँड गरिएको छ । शेयर निस्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म आवेदन दिने सबैले शेयर पाएका छन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई